अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ साउन । आज सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ६ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।