समाचार

काठमाडौँ उपत्यकामा थप ६९७ जनामा कोरोना पुष्टि



काठमाडौँ, ६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४९०, भक्तपुरमा ७९ र ललितपुरमा १२८ गरी ६९७ जनामा संक्रमण पुष्टि भएको हो ।