काठमाडौँ, ६ साउन । नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।
समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै उनले राजीनामाको दिएका हुन् । सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।











प्रतिक्रिया दिनुहोस्