काठमाडौँ, ८ साउन । संघीय संसद प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ । कार्यसूची:
प्रतिक्रिया दिनुहोस्