राजनीति

काठमाडौँ उपत्यकामा थप ७७४ जनामा कोरोना पुष्टि



काठमाडौँ, १२ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७७४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ गरी ७७४ जनामा संक्रमण पुष्टि भएको हो ।