समाचार

काठमाडौँ उपत्यकामा थप ८५१ जनामा कोरोना पुष्टि



काठमाडौँ, १७ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८५१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ गरी ८५१ जनामा संक्रमण पुष्टि भएको हो ।