काठमाडौँ, १९ साउन । संघीय संसद प्रतिनिधिसभाको बैठक १ बजेदेखि सुरु भएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६र०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रत्यक्षप्रसारण (LIVE)










प्रतिक्रिया दिनुहोस्