काठमाडौँ, १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आज बसेको आयोगको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको छ ।

राजनीति
03 August 2021 15:32 PM
काठमाडौँ, १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आज बसेको आयोगको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्