समाचार

काठमाडौँ उपत्यकामा थप ७०१ जनामा कोरोना पुष्टि



काठमाडौँ, २२ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७०१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ गरी ७०१ जनामा संक्रमण पुष्टि भएको हो ।