काठमाडौँ, २४ साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिसम्बन्धी प्रतिवेदन तयार गर्न कार्यदल गठनका लागि निर्देशन दिएका छन् ।
राजनीति
08 August 2021 20:50 PM
काठमाडौँ, २४ साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिसम्बन्धी प्रतिवेदन तयार गर्न कार्यदल गठनका लागि निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्