राजनीति

नारायणी अस्पतालमा अख्तियारको छापा



वीरगञ्ज, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ ।

अख्तियार, हेटौंडाको टोलीले आज अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा छापा मारेको हो ।