काठमाडौँ, ३२ साउन । थप ३ हजार ४ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ३४ हजार ८ सय ३८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार ४ सय ५८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ८५ हजार १ सय ४० जना रहेको छ । आज ३५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्