समाचार

काठमाडौँ उपत्यकामा थप ९६१ जनामा कोरोना पुष्टि



काठमाडौँ, ३२ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९६१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ गरी ९६१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ११ हजार ५४५ पुगेको छ ।