काठमाडौँ, १ भदौ । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ ।
स्थायी कमिटीको बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सिलाल भवनमा बस्ने भएको छ । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चापछि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।
त्यस्तै संसदीय दलको बैठक दिउँसो २ बजे संसद्को ल्होत्से हलमा बस्ने भएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।










प्रतिक्रिया दिनुहोस्