काठमाडौँ, २ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९९३ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० गरी ९९३ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्