Banner News

राष्ट्रपति भण्डारीद्वारा बाग्मती प्रदेश प्रमुख प्रसाई पदमुक्त



४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले प्रसाईलाई पदमुक्त गरेकी हुन् ।