काठमाडौँ, ४ भदौ । थप ३ हजार ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ४४ हजार ३ सय ९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार २ सय ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ जना रहेको छ । आज २६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्