Banner News

नेकपा एमालेको स्थायी कमिटी बैठक सर्‍यो



काठमाडौँ, ८ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक ३ बजेका लागि सारिएको हो ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । ३ बजेका लागि बोलाइएको बैठक तुल्सीलाल भवनमा बस्ने उनले बताए ।