काठमाडौँ, ११ भदौ । सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् ।
सार्वजनिक सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ । यस्तै यस्तै परिचर पदमा १२८ जना माग भएको छ ।
सूचना:











प्रतिक्रिया दिनुहोस्