समाचार

काठमाडौँ उपत्यकामा थप ९०६ जनामा कोरोना पुष्टि



काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९०६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ गरी ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।