Banner News

स्थानीय तहमा एमालेको सर्कुलर (पूर्णपाठसहित)



काठमाडौँ, १५ भदौ । नेकपा एमालेले विगत चार वर्षमा स्थानीय तहका जनप्रतिनिधिहरुले गरेको कामको समीक्षा गर्ने भएको छ ।

पार्टीले आगामी फागुन/चैत महिनामा हुने स्थानीय तह निर्वाचनमा केन्द्रित हुन देशभरका स्थानीय नेता कार्यकर्तालाई सर्कुलर जारी गरेको छ ।

जारी सर्कुलर हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस:

https://drive.google.com/file/d/1E4MlHkVLvCDKzJEKv_jdawGCaXd00cC6/view