काठमाडौँ, १६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । विश्वकर्मा राजीनामा पत्र बुझाउन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।
आफूले केन्द्रीय सदस्य र नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिएको विश्वकर्माले जानकारी दिए ।











प्रतिक्रिया दिनुहोस्