काठमाडौँ, १७ भदौ । भारतसँगकाे पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपालले एक गाेलकाे अग्रता लिएकाे छ । खेलकाे ३६ औँ मिनेटमा नेपालले भारतविरुद्ध गाेल गरेकाे हाे ।
दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे ।
Banner News
02 September 2021 18:27 PM
काठमाडौँ, १७ भदौ । भारतसँगकाे पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपालले एक गाेलकाे अग्रता लिएकाे छ । खेलकाे ३६ औँ मिनेटमा नेपालले भारतविरुद्ध गाेल गरेकाे हाे ।
दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे ।
प्रतिक्रिया दिनुहोस्