काठमाडौँ, १८ भदौ । थप १ हजार ७ सय ५६जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६७ हजार २ सय ७१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ६ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार २ सय ७४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख २३ हजार ४ सय ५६ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्