समाचार

काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि



काठमाडौँ, २५ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २५७, भक्तपुरमा ४१ र ललितपुरमा ५६ गरी ३५४ जनामा संक्रमण पुष्टि भएको हो ।