Banner News

एमाले स्थायी कमिटी बैठक स्थगित



काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभा बैठक चलिरहेकाले नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठक दिउँसो चार बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको थियो । तर बैठक शनिबार बिहान ९ बजे बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।