दाङ, २६ भदौ । १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दाङमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तीजको नाच हेर्ने गएकी किशोरीलाई फर्किनेक्रममा बंगलाचुली गाउँपालिकाको एक्लाबर नजिक जंगलमा बलात्कार गरेको बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङीलाई पक्राउ गरेको हो ।
पक्राउ गरेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्