काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको बैठक आज १ बजेदेखि सुरु भएको छ ।
प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आज पहिलोपटक प्रतिनिधिसभाको बैठक बसेको हो । सरकारले शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक ल्याएको थियो ।
Banner News
12 September 2021 13:32 PM
काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको बैठक आज १ बजेदेखि सुरु भएको छ ।
प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आज पहिलोपटक प्रतिनिधिसभाको बैठक बसेको हो । सरकारले शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्