समाचार

नेपाली सेनाद्वारा विभिन्न पदहरुको लागि दरखास्त आव्हान



काठमाडौँ, ३१ भदौ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ ।

सेनाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।