समाचार

२० जना जुवाडे पक्राउ



काठमाडौँ, २ असोज । जोरपाटीबाट २० जना जुवाडेलाई रं प्रहरीले गेहात पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जनालाई शुक्रबार राति ११ बजे नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरू तेन्जिङ छोप्याककै घरमा जुवा खेलेका उनीहरूको साथबाट चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको प्रहरीले जनाएको छ ।