समाचार

काठमाडौँ उपत्यकामा थप २४१ जनामा कोरोना पुष्टि



काठमाडौँ, ३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १८७, भक्तपुरमा ३२ र ललितपुरमा २२ गरी २४१ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ९५६ रहेको छ ।