सुर्खेत, ४ असोज । कस्तुरीको बिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका, १२ बाट दैलेख महावु गाउँपालिका २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दनाथ नगरपालिका ६० वर्षीय रणबहादुर बोहरालाई कर्णाली प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्