काठमाडौँ, ७ असोज । प्रतिनिधिसभा बैठकको आज बस्दैछ । आज दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्