राजनीति

नेता पुनलाई उपचारका लागी बैंकक लगिने



काठमाडौँ, १२ असोज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ ।

पारिवारिक स्रोतका अनुसार जन्डिससम्बन्धी समस्या पुनः बल्झिएकाले उपचारका लागि उनलाई बुधबार बिहान बैंकक लगिनेछ ।