काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी हुन मन्त्री डा.खड्का यही असोज ६ गते न्युयोर्क गएका उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् ।
महासभालाई उनले सम्बोधन गरेका थिए ।
राजनीति
30 September 2021 11:02 AM
काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी हुन मन्त्री डा.खड्का यही असोज ६ गते न्युयोर्क गएका उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् ।
महासभालाई उनले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्