राजनीति

राष्ट्रियसभाको बैठक सर्‍यो (सूचनासहित)



काठमाडौँ, १४ असोज । आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ ।