समाचार

आजको राशिफल



वि सं २०७८ साल असोज १८ गते, सोमबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार ४ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– त्रयोदशी, १९ः५९ बजे उप्रान्त चतुर्दशी । नक्षत्र– माघा, २६ः२७ बजे उप्रान्त उत्तरफाल्गुन । योग– शुभ १४ः३७ बजे उप्रान्त शुक्ल । करण– गर ७ः४८ बजेदेखि वणिज, १९ः३० बजे उप्रान्त नाग। काठमाडौंमा सूर्योदय बिहान ५ः५८, सूर्यास्त बेलुकी ५ः४५ बजे ।

मेष : कार्य सफलता तथा आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न योग छ । अध्ययन क्षेत्र राम्रो रहने छ । स्वास्थ्यमा सामान्य समस्या आउने छ ।

वृष : व्यापार व्यवसायमा खासै उन्नति हुने देखिँदैन । स्वास्थ्यमा क्रमिक सुधार हुने छ । पारिवारिक जमघट बढ्ने छ ।

मिथुन : धार्मिक कार्यमा समय व्यतित हुने छ । आर्थिक क्षेत्रमा सुधार आउने संकेत देखिन्छ । मित्रजनको सहयोगले कार्य सम्पन्न हुने छन् ।

कर्कट : कार्यमा सामान्य कुराले विवाद आउने छ । बोलिमा संयम्ता अपनाउनु होला । मित्रजनदेखि धोका हुने देखिन्छ । मध्यान्तदेखि भने शुभ खबर प्राप्त हुने छन् ।

सिंह : मित्रजनको सहयोगले उत्साह थपिने छ । प्रेम प्रेमिकाबीचको किचलो भेटिने छ । आर्थिक नोक्शानी हुने देखिएको छ ।

कन्या : स्वास्थ्यमा सुधार आउने छ । रोकिएका काम बन्नाले उत्साह थपिनेछ भेटघाटले नवन कार्य बन्ने छन् । प्रेममा किचलो आउने छ ।

तुला : स्वास्थ्यमा क्रमिक सुधार आउछ । अध्यायन गर्नेको लागि फलदायि समय रहेछ । प्रेम सम्बन्ध अगाडी बढ्ने छ । मनग्य आम्दानी हुने छ ।

वृश्चिक : सामान्य जीवन बित्नेछ आर्थिक उन्नति प्राप्त हुने कुराले मनमा आनन्द प्राप्त हुने छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ ।

धनु : पारिवारिक किचलो हुनाले मना अशान्ति आउने छ । टाढाको यात्रा गर्नु पर्ने छ । स्वास्थमा सामान्य समस्या आउने देखिन छ । खानपानमा ध्यान दिनुपर्छ ।

मकर : नसोचेको ठाऊँदेखि पैसा आउने छ । मित्रजनको सहयोग प्राप्त हुने छ । आफन्तको दुःखद खवरले मन अशान्ति हुने छ ।

कुम्भ : आम्दानी भन्दा खर्च बढी हुने छ । मित्रजनदेखि आर्थिक कारोवार गर्दै नगर्नु होला । विद्यार्थी वगेको लागि राम्रो समय रहनेछ । स्वास्थ्यमा क्रमिक सुधार हुनेछ ।

मीन : मान्यजनको आशिर्वाद प्राप्त हुने छ । आर्थिक लेनदेन गर्दा विचार गर्नुहोला । महत्वपूर्ण भेटघाट हुनाले रोकिएका कामहरु बन्ने छन् । व्यपार व्यवासायमा सामान्य कमाई हुने छ ।