काठमाडौँ, २२ असोज । प्रतिनिधि सभाको बैठक आजको दिउँसो १ बजेदेखि सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक-२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रत्यक्षप्रसारण (LIVE)
Banner News
08 October 2021 13:15 PM