Banner News

सरकारले ८ जिल्लाका सिडिओहरुको जिम्मेवारी हेरफेर गर्यो (सूचीसहित)



काठमाडौँ, ३१ असोज । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको छ । असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयले ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो ।