काठमाडौँ, १ कार्तिक । काठमाडौँमा भूकम्पको धक्का महसूस भएको छ ।
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर सोमबार दिउँसो भूकम्प गएको छ । भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्