काठमाडौँ, ९ कार्तिक । काठमाडौँ सोल्टीमाेडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी भएको छ ।
गएराति साढे ९ बजे दीपक अर्यालले सञ्चालन गरेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी हुदा ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
दमकल र स्थानीयबासिन्दाको सहयोगमा सवा १० बजे आगो निभाइएको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।










प्रतिक्रिया दिनुहोस्