काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १७७, भक्तपुरमा २५ र ललितपुरमा ३३ गरी २३५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकामा २४१२ सक्रिय संक्रमित छन् । त्यस्तै आज देशभर ६ सय ६६ जनामा कोरोना पुष्टि भएका छन भने ६ सय २२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्