काठमाडौँ, १६ कार्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणलाई मध्यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो

Banner News
02 November 2021 21:21 PM
काठमाडौँ, १६ कार्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणलाई मध्यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो

प्रतिक्रिया दिनुहोस्