बुटवल, १८ कार्तिक । कपिलवस्तुमा पेस्तोल र लागुपदार्थसहित सहित एकजना पक्राउ परेका छन् ।
मायादेवी गाउँपालिका-८ स्थित बिजुवा चोकबाट भारतिय युपी-५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ जादै गरेका मायादेवी-६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई पेस्तोल र लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्