काठमाडौँ, २२ कार्तिक । विजुलिबजारमा गुडिरहेको भ्यानमा आगो लागी भएको छ ।
सोमबार विहान तरकारी लिन कालिमाटी जाने क्रममा हिँडेको बा १ ज ९१९५ नक्बरको भ्यानमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरिको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको छ । समयमै आगो नियन्त्रणमा आएकाले कम क्षति भएको हो । आगलागिको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्