काठमाडौँ, २५ कार्तिक । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।
कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरूमा रहेका डीएसपीहरूको सरुवा भएको हो ।








राजनीति
11 November 2021 19:53 PM
काठमाडौँ, २५ कार्तिक । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।
कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरूमा रहेका डीएसपीहरूको सरुवा भएको हो ।








प्रतिक्रिया दिनुहोस्