Banner News

प्रधानन्यायाधीशद्वारा कानुन व्यवसायीहरुलाई वार्तामा आउन आग्रह (विज्ञप्तिसहित)



काठमाडौँ, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल पदबाट राजीनामा नदिने संकेत गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै विग्रहको बाटो त्यागेर वार्तामा आउन कानुन व्यवसायी तथा न्यायाधीशलाई आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबराद्वारा जारी विज्ञप्ति: