काठमाडौँ, ३ मंसिर । दूरसञ्चार कम्पनी नेपाल टेलिकमले २७० जना नयाँ कर्मचारीको लागि आवेदन आह्वान गरेको छ । कम्पनीले आज एक सूचना जारी गगर्दै विभिन्न २० पदका लागि २७० जना कर्मचारी माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्