Banner News

३८५ जनामा कोरोना संक्रमण, २५८ जना डिस्चार्ज



काठमाडौँ, ६ मंसिर । थप ३ सय ८५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १९ हजार ३ सय ८६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ६९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ५८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८  लाख ६ सय १५ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ४ हजार १ हजार १५ सय जना पुगेको छ ।