काठमाडौँ, ७ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०५, भक्तपुरमा ९ र ललितपुरमा ३० गरी १४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६ सय ७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्